काठमाडौँ- मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।
प्रि-सिजन तयारी अन्तर्गत आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेज र टामी अब्राहमले १-१ गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।
प्रतिक्रिया