लागूऔषध कारोबारमा संलग्नको आशंकामा २ प्रहरी जवान पक्राउ | Khabarhub Khabarhub

लागूऔषध कारोबारमा संलग्नको आशंकामा २ प्रहरी जवान पक्राउ


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना प्रहरी जवानलाई काठमाडौँको डल्लुबाट पक्राउ गरेको हो ।

ब्यूरोका एसएसपी दिलीप चौधरीका अनुसार पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । एसएसपी चौधरीका अनुसार कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन