पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. चम्किलो तारा

सिरियस सबैभन्दा चम्किलो तारा हो । यो सूर्यभन्दा २ गुणा ठूलो र २० गुणा चम्किलो छ । यसलाई Dog Star पनि भनिन्छ ।

२. पानीपाइप

यदि १,१२,६५१ कि.मि. व्यास भएको विशाल पाइपमा संसारभरको पानी भर्ने हो भने त्यस पाइपको उचाइ १२०.७ कि.मि.सम्म पुग्छ ।

३. देब्रे हातका लामा शब्द

किबोर्डमा टाइप गर्दा देब्रे हातको मात्र प्रयोग भएर बन्ने सबैभन्दा लामा शब्द stewardesses र reverberated हुन् ।

४. मोहम्मद

संसारमा मोहम्मद नामका व्यक्तिहरु सबैभन्दा बढी छन् । यो प्रचलित नाम हो ।

५. मात्र चार शब्द

अँग्रेजी भाषामा चारवटा मात्र यस्ता शब्द छन् जुन शब्द मयगक द्वारा अन्त भएका हुन्छन् । Tremendous, Horrendous, Stupendous, Hazardous ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६