चरम गरिबी तथा मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय प्रतिनिधि काठमाडौँमा | Khabarhub Khabarhub

चरम गरिबी तथा मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय प्रतिनिधि काठमाडौँमा


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा गरिबी निवारणबारे भइरहेका प्रयासबारे समीक्षा गर्न सँयुक्त राष्ट्र संघका चरम गरिबी तथा मानवअधिकारसम्बन्धी विशेष प्रतिवेदक ओलिभर डे शुटर काठमाडौँ आएका छन् ।

सोमबार काठमाडौँ आएका उनी भेटघाट तथा छलफलहरुमा व्यस्थ छन् । उनले बुधबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यहरुसँग छलफल गरेका छन् । नेपालमा मानवअधिकारको अवस्था र गरिवीबारे मानवअधिकार आयोगका पदाधिकारी र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल भएको हो ।

राष्ट्रसंघीय प्रतिनिधिमण्डलले काठमाडौँमा रहँदा खाद्य संकट रोक्न सरकारले गरेका प्रयासहरुको अध्ययन गर्ने छ । दलित मुद्दाहरूमा र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सर्तको रूपमा राष्ट्रियता र नागरिकताबारेको राउन्ड पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ०१ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको