जब यात्रुहरुले जहाज धकेल्न थाले... | Khabarhub Khabarhub

जब यात्रुहरुले जहाज धकेल्न थाले…


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यात्राका बीचमा गाडी खराब भएपछि यात्रुहरुले धकेलेको हामी सबैले देखेकै छौँ । तर जब आकाशमा उड्ने जहाज यात्रुहरुले धेकेले – त्यो दृश्य निकै अनौठो र दुलर्भ थियो । यस्तो दुलर्भ र अनौठो दृश्य बुधबार बाजुराको कोल्टी विमानस्थलमा देखियो ।

हुम्लाबाट नेपालगञ्जका लागि उडेको तायार एयरको विमान बाजुराको कोल्टीमा ल्याण्ड गरेको थियो । विमान ल्याण्ड गर्दा टायर पन्चर भयो । विमान ट्याक्सी मार्गमै रोकियो ।

त्यपछि यात्रुहरुले धेकेले र सो विमानलाई धावन मार्गबाट हटाए । ९ एन–एभीई विमानको टायर पन्चर भएको तारा एयरको मातृ कम्पनी यति एयरलाइन्सले जनाएको छ । सो विमानको टायर परिवर्तन गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ४१ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५