अनुपले बनाए ‘ये मर्द बिचरा’ | Khabarhub Khabarhub

अनुपले बनाए ‘ये मर्द बिचरा’


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली निर्दशक अनुप थापाको लेखन तथा निर्देशनमा बलिउड फिल्म ‘ये मर्द बिचरा’ निर्माण भएको छ । नोभेम्बर १९ देखि भारतसहित केही मुलुकमा रिलिज हुने फिल्मको ट्रेलर निर्माण युनिटले सार्वजनिक गरेको छ ।

निर्देशक थापाका अनुसार फिल्मले पुरुष पात्रको समस्यालाई कमेडी शैलीमा प्रस्तुत गर्न खोजेको छ ।

फिल्ममा वीरज राव, मनुकृति पह्वा, मनिक्क चौधरी, सिमा पह्वा, ब्रिजेंद्र कलालगायतका कलाकारहरुको अभिनय छ ।

शिवम अग्रवाल निर्माता रहेको फिल्ममा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन, गौरवको भीएफएक्स, मजोजको कलर, गीता ञ्जली भारतीको कस्ट्युम डिजाइन छ ।

फिल्मको वितरक टुइडिएट म्युजिक हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ४८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही