एमालेको विधान महाधिवेशनस्थलका केही तस्वीरहरू (फोटोफिचर) | Khabarhub Khabarhub

एमालेको विधान महाधिवेशनस्थलका केही तस्वीरहरू (फोटोफिचर)


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा जारी छ । तीन दिनसम्म चल्ने महाधिवेशनको शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन बाचन गरिरेकै बेला ओली अस्वस्थ भएपछि स्थायी कमिटी सदस्य शंकर पोखरेलले बाँकी प्रतिवेदन बाचन गरेका छन् ।

महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ५५ बजे

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष