माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, मन्त्री हुनेको नाम टुंग्याउने « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, मन्त्री हुनेको नाम टुंग्याउने



काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको छ ।

यसअतिरिक्त विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।


भर्खर

0