नेपाललाई कोरोनाविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर दिने | Khabarhub Khabarhub

नेपाललाई कोरोनाविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर दिने


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपाललाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ८५ लाख अमेरिकन डलर सहयोग गर्ने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले (यूएसएड) अन्तगर्त नेपाललाई आपतकालीन सहयोग गर्ने भएको हो ।

दूतावासद्वारी जारी विज्ञप्ति अनुसार सो सहयोग रकम, कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, कोरोना नियन्त्रण, सीमा क्षेत्र नियन्त्रणमा खर्च गरिनेछ ।

यस्तै संघीय, प्रदेश र स्थानीय तह स्तरमा सो सहयोग रकम कोरोनाविरुद्धको लडाइँमा खर्च गरिने दूतावासले जनाएको छ । दूतावासले यो अवधिमा यूएसएडले घरधुरी स्तरमा पनि कोरोनाविरुद्ध काउन्सिलिङ गरिने जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ३५ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश