गेहेन्द्र राजभण्डारी नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त | Khabarhub Khabarhub

गेहेन्द्र राजभण्डारी नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको निर्णयबमोजिम आज बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको निर्णयबमोजिम नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ३६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६