विपन्न सन्थाललाई न्यानो कपडा | Khabarhub Khabarhub

विपन्न सन्थाललाई न्यानो कपडा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीका विपन्न सन्थाल परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्रहरी श्रीमती संघ प्रदेश-१ को तर्फबाट गौरीगञ्ज–६ खजुरगाछीका ३५ परिवारलाई जाडोबाट बच्न सहयोग पुग्ने कपडाहरु वितरण गरिएको हो ।

सो अवसरमा उनीहरुलाई कब्बलसहित केही खाद्यान्नसमेत प्रदान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायतको उपस्थिती रहेको कार्यक्रममा संघकी अध्यक्ष श्रीजना थापा कार्कीले सहयोग सामग्रीहरु प्रदान गरेकी थिईन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका