रत्नपार्क पुग्यो राप्रपाको र्‍याली | Khabarhub Khabarhub

रत्नपार्क पुग्यो राप्रपाको र्‍याली


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा विशाल प्रदर्शनसहित र्‍याली निकालेको छ ।

काठमाडौँको भृकुटीमण्डपबाट सुरू भएको र्‍याली रत्नपार्क पुगेको छ । रत्नपार्कमा अब सभा हुने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । सभालाई राप्रपाका त्रय अध्यक्ष र नेताहरूबाट सम्बोधन हुनेछ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ४४ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५