साइनोफार्मको खोप सर्वसाधारणलाई लगाउन चीनको अनुमति | Khabarhub Khabarhub

साइनोफार्मको खोप सर्वसाधारणलाई लगाउन चीनको अनुमति


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपलाई सार्वजनिक प्रयोगका लागि चीनले अनुमति दिएको छ ।

साइनोफार्मले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी देखिएको जनाएको भोलिपल्टै चिनियाँ निकायहरूले खोप प्रयोगका लागि स्वीकृत दिएका हुन्।

चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ हालसम्म खोपको ४५ लाख भन्दा बढी मात्रा वितरण गरिसकिएको छ।

बेङजीङ्ले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा गरेको बीबीसीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ४५ बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा