नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाइ दिँदै भारतीय राजदूत क्वात्राले भने– कोभिडको खोप खरिद र आपूर्तिमा सहकार्य रहन्छ | Khabarhub Khabarhub

नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाइ दिँदै भारतीय राजदूत क्वात्राले भने– कोभिडको खोप खरिद र आपूर्तिमा सहकार्य रहन्छ


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी भेटेर नयाँ कार्यभारका लागि बधाई ज्ञापन गरेका छन् ।

राजदूत क्वात्राले कोभिड-१९ खोपको खरिद तथा आपूर्तिमा नेपालसँग सहकार्य गर्ने बताउँदै राजदूत क्वात्राले महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : ५९ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले