आज सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो | Khabarhub Khabarhub

आज सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । आज सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने तोलामा १ सय रुपैयाँ नै घटेको हो ।

शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसमा सोमबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ८ सय रुपैयाँ नै घटेको थियो ।

यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँ बढेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ११ : १६ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको