चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिलाको विहान ९ बजेर ३२ मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएर कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा १३ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ०० बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश