सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ ४२ जना संक्रमित थपिएको धरानमा संक्रमित संख्या २ हजार ७१५ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

संक्रमित हुनेहरूमा उपमहानगरका घरनक्सा शाखाकी महिला कर्मचारी र केही स्वास्थ्यकर्मी पनि रहेको मेहताले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन