रौतहटका पुजारी श्रीराम शाहको हत्या आरोपमा २ जना पक्राउ | Khabarhub Khabarhub

रौतहटका पुजारी श्रीराम शाहको हत्या आरोपमा २ जना पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट –  रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गत भदौ ३ गते राति खाना खान बसेका बेला साहको हत्या गरी फरार भएको आरोपमा देवाही गोनाही नगरपालिका–१ घर भएका राम नरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०