महोत्तरीमा भन्सार छली ल्याइएको मटर र चुरा बरामद | Khabarhub Khabarhub

महोत्तरीमा भन्सार छली ल्याइएको मटर र चुरा बरामद


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकाबाट प्रहरीले डेढ क्विन्टल मटर र ५ कार्टुन चुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको हो ।

वनको बाटो हुँदै नेपालबाट भारत लैजानका लागि राखिएको अवस्थामा प्रहरीको गस्ती टोलीले मटर बरामद गरेको हो  ।

त्यस्तै प्रहरी टोलीले जलेश्वर नगरपालिका–५ पर्सापतैली गाउँबाट ५ कार्टुन भारतीय चुरा बरामद गरेको छ । ती चुरा भन्सार छलि भित्राइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : ०२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको