बोल्ड अवतारमा शर्लिन चोपडा « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

बोल्ड अवतारमा शर्लिन चोपडा



बलिउड मोडल तथा कलाकार शर्लिन चोपडाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् ।

आफ्नो सुन्दरताका हजारौं फ्यानले उनलाई दिलमा सजाएका छन् ।

हालै शर्लिनले आफ्नो एक एप लञ्च गरेकी थिइन् । वालपेपर क्वीन भनिने शर्लिन पछिल्लो समय अभिनयबाट टाढा छिन् । उनी टिभीमा नदेखिएको केही समय भयो ।

सामाजिक सञ्जालमा भने शर्लिन सक्रिय रहन्छिन् । हेरौं उनले शेयर गरेका तस्वीर:


भर्खर

0