गर्भवती छिन्, कुमकुम भाग्यकी आलिया | Khabarhub Khabarhub

गर्भवती छिन्, कुमकुम भाग्यकी आलिया


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित भारतीय टेलिभिजन सिरियल कुमकुम भाग्यकी आलिया रियल जीवनमा गर्भवती छिन् । कुमकुम भाग्यमा आलियाको रोल निभाउने शिखा सिंह गर्भवती छिन् । शिखा सिहंले सामाजिक सञ्जालमा गर्भवती अवस्थाका तस्वीर राखेकी छन् ।

शिखाको यो पहिलो बेबी प्लान हो । यसबेला आलिया उर्फ शिखा आफ्नो गर्भको बच्चालाई केयर गर्न थालेकी छन् र यसैमा मज्जा लिइरहेकी छन् ।

सामाजिक सञ्जालमा शिखाले आफ्नो बेबी बम्प फ्लान्ट गरेको तस्वीरु सेयर गरेकी थिइन् ।

गर्भवती अवस्थालाई फोटोसुट गर्दै शेयर गरिएको शिखाको तस्वीरमा उनको पहिलो सन्तान प्रतिको प्रतिक्षा प्रष्ट देखिन्छ । उक्त फोटोमा शिखा निकै क्युट समेत देखिएकि छिन् । उनले यस समय आफ्ले सकारात्मक सोच राखेको भन्दै सबैलाई घरमा रहनआग्रह गरेकि छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : १७ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक