विदेशबाट आएकाहरुको तथ्यांक सार्वजनिक गर्न आग्रह | Khabarhub Khabarhub

विदेशबाट आएकाहरुको तथ्यांक सार्वजनिक गर्न आग्रह


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका नेता एवं काठमाडौँ महानगरका प्रमुख पदका उम्मेदवार राजुराज जोशीले काठमाडौँमा विदेशबाट आएका व्यक्तिको तथ्याङ्क र उनीहरुको अवस्थाका बारेमा सार्वजनिक गर्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् ।

उनले महानगरका ३२ वटै वडामा कति व्यक्ति हालै विदेशबाट आएका छन् तिनीहरुको तथ्याङ्क सार्वजनिक गरेर क्वारेन्टाइनमा बसेको या नबसेको तथा आइसोलेसनमा लैजान पर्ने भए सो गरेको वा नगरेको बारेमा यकिन गर्न आग्रह गरेका छन् ।

नेता जोशीले आज एक प्रेस विज्ञप्तिमार्फत महानगरपालिका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाउँदै कोरना भाइरसको सङ्क्रमणका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउनसमेत प्रमुख शाक्यलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : ५८ बजे

आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको