‘लियोनल मेस्सी दी च्वे अफ बार्सा’ | Khabarhub Khabarhub

‘लियोनल मेस्सी दी च्वे अफ बार्सा’


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथि क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको पछिल्लो निर्णयले विश्वलाई तरंगित पारेका छन् ।

सोमबार उनले क्लबले खेलाडीहरुको ७० प्रतिशत लतब काट्ने निर्णय सार्वजनिक गरेका थिए । उक्त अभिव्यक्तिपछि मेस्सी क्लबको डाइरेक्टरभन्दा माथि रहेको झल्को दिएको भन्दै उनको चर्चा भइरहेको छ ।

मेस्सीले कोरोना भाइरसका कारण क्लबलाई आर्थिक संकट पर्न गएको उल्लेख गर्दै खेलाडीको ७० प्रतिशत तलब काट्ने निर्णय सुनाएका थिए ।

यसैबीच फ्रान्सको एल इक्युप दैनिक पत्रिकाले मेस्सीलाई बार्सिलोनाको च्वे गोभेराका रुपमा दर्शाएको छ । उसले फ्रन्टपेजमा मेस्सीको च्वे जस्तो देखिने गरिआवरण तस्वीर समेत बनाएर प्रस्तुत गरेको छ ।

क्युवाका क्रान्तीकारी योद्धा च्वेको रुपमा मेस्सीलाई परिचय गराएको छ ।

मंगलबारको भागमा उक्त समाचारको हेडलाइन रहेको छ, ‘लियोनल मेस्सी, दी च्वे अफ बार्सा ।’ मेस्सी क्लब नेतृत्वभन्दा माथि रहेर काम गरिरहेको समेत दाबी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ३८ बजे

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको