काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो ठूलो संख्यामा कर्मचारी  (सूचनासहित) | Khabarhub Khabarhub

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माग्यो ठूलो संख्यामा कर्मचारी  (सूचनासहित)


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

आन्तरिक, खुल्ला र समावेशी प्रावधानमार्फत कर्मचारी नियुक्त गर्न लागिएको हो । परीक्षा हुने मिति भने पछि गोरखापत्रमा सार्वजनिक गरिने जनाएको छ ।

खानेपानी लिमिटेडले लोक सेवा आयोगबाट लिखित परीक्षा सञ्चालन हुने जानकारी दिँदै स्थायी पद पूर्तिका लागी देहायबमोजिमका कर्मचारी माग गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०