पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे मेडिसिटी अस्पताल | Khabarhub Khabarhub

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे मेडिसिटी अस्पताल


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल  भर्ना भएकी पत्नी सीता दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न बुधबार साँझ प्रचण्ड अस्पताल गएका हुन ।

छोरी गंगा दाहालले बुधबार बिहान सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जानकारी दिएकी थिइन ।

लामो समयदेखि अस्वस्थ सीतालाई थप समस्या भएपछि अस्पताल भर्ना गरिएको उनले बताएकी थिइन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३७ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।