थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या ९२० पुग्यो « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या ९२० पुग्यो



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।


भर्खर

0