खुलेको मौसम, सुन्दर तस्वीर (फोटो फिचर) | Khabarhub Khabarhub

खुलेको मौसम, सुन्दर तस्वीर (फोटो फिचर)


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण बढ्दा काठमाडौं उपत्यकासहित ४९ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

विभिन्न ५ जिल्लाको हटाइएको छ । कोरोना भाइरसको त्रास र जोखिम अझै उस्तै छ । तर नियमित काम गर्नेको दैनिकी फरक भएको छैन ।

कोरोनाको त्रास छल्न गाउँ जानेको संख्या बढेकाले अहिले अधिकांश खेतका फाँट हरिया भएका छन् । उत्पादन बढ्ने अपेक्षा छ ।

पानी नपर्दा खेतका फाँट खुलेका छन् भने स्याउका बोट फलले ढाकेको छ । छङछङ बज्ने झरना दृश्यले मात्रै पनि मन आनन्दित बनाउँछ ।

हेर्नुहोस विभिन्न क्षेत्रका तस्वीर

बागवानी अनुसन्धन केन्द्र राजिकोट जुम्लाले आफनो फर्ममा उत्पादन गरेको स्याउको रुख ।
हेलम्बु १ स्थित टिम्बुबाट देखिएको मेलम्ची खोला । यो खोलाको पानी काठमाडौँ जाँदै छ ।
हेलम्बु १ तिम्बुमा रहेको मनमोहक सुन्दर झरना । यो झरना हेर्न वार्षिक हजारौं पर्यटक यहाँ आउने गर्दछन ।
लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरवास (होमस्टे) ।
हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङगमस्थल खोटाङको हलेसी मन्दिर परिसर । दैनिक भक्तजन तथा पर्यटकको भीड लाग्ने हलेसीमा अहिले कोरोना भाइरसका कारण दैनिक पूजापाठ मात्रै गर्ने गरिएको छ ।
भक्तपुरको प्रसिद्घ दत्तात्रय मन्दिर । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा जारी रहेको छ ।
पाल्पा तानसेन नगरपालिका वडा नं १३ मा पर्ने छेर्लुङ्गको सुन्दर वस्ती ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ३ : ११ बजे

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने