सुदूरपश्चिमका प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा बर्खास्त | Khabarhub Khabarhub

सुदूरपश्चिमका प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा बर्खास्त


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४  फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए।

केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ । दाहाल-नेपाल खेमाले पार्टीभित्रको सन्तुलन मिलाउन उनलाई बर्खास्त गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ३० बजे

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल