सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले घटेको छ ।

छापावाला सुन सोमबार प्रतितोला ९४ हजार ९०० रूपैयाँ कायम भएकोमा आज मंगलबार ९४ हजार १०० रूपैयाँ महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन ९३ हजार ६०० मा कारोवार भइरहेको छ । सोमबार तेजाबी सुन ९४ हजार ४०० कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार एक हजार ३१५ रूपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : २४ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ