नेपाल-भारत नियमित उडान खुला | Khabarhub Khabarhub

नेपाल-भारत नियमित उडान खुला


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल-भारत नियमति हवाइ उडान खुला गरेको छ ।

कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल- भारत हवाइ उडान खुला गर्ने निर्णय भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको नियमित उडान खुलाको निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

दुई देशका नागरिक मात्र आउजाउ गर्ने गरी नेपाल-भारतबीच तत्काललाई दैनिक दुई उडान हुने उनले बताए ।

हाल नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले एउटा र भारतीय वायुसेवाले एउटा गरी दुईवटा उडान हुनेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ८ : २० बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा