यस्तो छ नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी’ को ट्रेलर | Khabarhub Khabarhub

यस्तो छ नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी’ को ट्रेलर


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी सिजन २’ को ट्रेलर रिलिज गरिएको छ ।

यो सिरिजमा मोदीको भूमिकामा महेश ठाकुर देखिएका छन् । सन् २०१९ मा यसको पहिलो सिजन रिजिल भएको थियो । पहिलो सिजनमा मोदीको बाल्यकालदेखि गुजरातको मुख्यमन्त्री बन्नेसम्मको यात्रा देखाइएको थियो ।

दोस्रो सिजनमा मोदी मुख्यमन्त्रीबाट प्रधानमन्त्री बनेको यात्रा देखाइनेछ ।

यो सिरिजलाई हिन्दी, तेलुगु, तमिल, कन्नड र गुजराती भाषामा रिलिज गरिने जनाइएको छ ।

यसअघि मोदीको जीवनीमा आधारित फिल्म निर्माण गरिएको थियो । उक्त फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । बक्स अफिसमा फिल्मले कमाइ गर्न सकेको थिएन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६