देशभर १ हजार ५१३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर १ हजार ५१३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५१३ संक्रमित थपिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।

देशभर अहिले २० हजार ३९६ जना आइसोलेसनमा छन् । ५ हजार ७७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १६ १5 १੧੦ 义 प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम जम्मा ६ २६ ४४ २ १७ २ २१३ ૧ ३४ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्कमितहरूर शुन्यसंक्तमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्मितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडौं भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश बागमती संक्कमितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०