ईङ्लिस प्रियिमर लिग : नर्विचसँग लेस्टर स्तब्ध | Khabarhub Khabarhub

ईङ्लिस प्रियिमर लिग : नर्विचसँग लेस्टर स्तब्ध


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई एक शुन्य गोल अन्तरले हराएको हो ।

खेलको ७० औ मिनेटमा जामल लुईसको गोल पाहुना टोली लेस्टरलाई स्तब्ध बनाउन पर्याप्त रह्यो ।

जीतसँगै तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको छ । लेस्टर ५० अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

उसले चौथो संस्थानको चेल्सीसंग ६ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ०९ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका