खेलकुदको बजेट घट्यो, अघिल्लो वर्षभन्दा १ अर्ब ६३ करोड कम | Khabarhub Khabarhub

खेलकुदको बजेट घट्यो, अघिल्लो वर्षभन्दा १ अर्ब ६३ करोड कम


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ ।

आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले युवा परिचालनदेखि खेलकुदका पूर्वाधार निर्माण, नवौं राष्ट्रिय खेलकुद आयोजना, कर्णालीमा खेलकुद पूर्वाधार निर्माण, निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि बजेटको व्यवस्था गरेको बताएका हुन् ।

यस वर्ष युवा तथा खेलकुद क्षेत्रमा बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब ६३ करोड घटेर आएको छ । अघिल्लो वर्ष युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ५१ बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।