माध्यमिक तहसम्मका विद्यार्थीलाई २ अर्ब ७० करोड छात्रवृति | Khabarhub Khabarhub

माध्यमिक तहसम्मका विद्यार्थीलाई २ अर्ब ७० करोड छात्रवृति


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले माध्यमिक तहसम्मका विद्यार्थीका लागि २ अर्ब ७० करोड रुपैयाँ छात्रवृति विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यो रकम विनियोजन भएको बताए ।

यस्तै उनले ८२ लाख बालबालिकाको दिवा खाजाका लागि ७ अर्ब ५२ करोड रुपैयाँ छुट्याएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन