सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने | Khabarhub Khabarhub

सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले प्रतिशाखा ५ जनालाई सुहलियत ऋण दिनुपर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाउने बताएका हुन् ।

मन्त्री खतिवडाले ७५ हजारलाई व्यवसायीक तालिम दिइने गरी बजेट व्यवस्थापन गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै कोरोनाका कारण आमसञ्चार क्षेत्रमा परेको क्षति कम गर्न नवीकरण शुल्कमा छुट दिने व्यवस्था मिलाइएको बताए । उनले सञ्चार क्षेत्रका लागि सहुलियतपूर्ण रुपमा ऋण उपलब्ध दिइने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ४७ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा