जर्मन बुण्डेस लिगामा आरबी लेइप्लिजग र हेर्था बर्लिनको खेल बराबरी | Khabarhub Khabarhub

जर्मन बुण्डेस लिगामा आरबी लेइप्लिजग र हेर्था बर्लिनको खेल बराबरी


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आरबी लेइप्जिग र हेर्था बर्लिनबीचको खेल बराबरी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लेइप्जिग हेर्था बर्लिनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

लेइप्जिगका तर्फबाट  क्लोस्टेर्म्यान र स्कीकले गोल गरे । यस्तै हेर्थाका लागि ग्रजिक र पिएतेकले गोल गरे ।

हाल्स्टेन्बर्ग दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि आरबी लेप्जिग १० खेलाडीमा सीमित भएको थियो । बराबरीपछि आरबी २८ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : २० बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्