कोरोना भाइरस : स्पेनमा २४ घण्टामा ३२ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : स्पेनमा २४ घण्टामा ३२ को मृत्यु


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनमा पछिल्लो २४ घन्टामा आठ सय ३२ को निधन भएको छ ।

कोरोना भाइरसका कारण यतिधेरै संख्यामा निधन भएको यो नै पहिलो घटना हो । स्पेन स्वास्थ्य मन्त्रालयले शनिबार मध्यान्हसम्म पाँच हजार ६ सय ९४ को निधन भएको बताएको छ भने संक्रमितको संख्या ७२ हजार दुई सय ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार एक सय ८९ नयाँ संक्रमित थपिएका छन् । जुन शुक्रबारको तुलनामा १२.७ प्रतिशत बढी हो ।

अहिले चार हजार आठ सय ७५ को आइसियूमा उपाचार भइरहेको छ भने १२ हजार दुई सय ८५ जना पूर्ण रूपमा निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ५७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द