दुई सय बढी मुलुकमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

दुई सय बढी मुलुकमा कोरोना भाइरसको संक्रमण


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित देशको संख्या दुई सय नाघेको छ।

तीन महिनाअघि चीनबाट शुरु भएको भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो संख्या संयुक्त राष्ट्र संघका सदस्य मुलुकभन्दा बढी हो। राष्ट्र संघमा १९३ मुलुक सदस्य छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म कोरोना भाइरसबाट मर्नेको संख्या २८ हजार ३ सय ७७ पुगेको छ भने ६ लाख १७ हजार बढी संक्रमित छन्।

अन्य विभिन्न स्रोतहरुले भने मृतक र संक्रमितको संख्या अझ धेरै दाबी गरेका छन्।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ०१ बजे

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा