लकडाउनका कारण फसेका विदेशी चाटर्ड विमानबाट फर्किए | Khabarhub Khabarhub

लकडाउनका कारण फसेका विदेशी चाटर्ड विमानबाट फर्किए


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोरोना भाइरस संक्रमणलाई रोक्न भन्दै सरकारले गरेको लकडाउनका कारण नेपालमा अलपत्र परेका सय जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

शनिबार कतार एयरवेजका दुईटा वाइडबडी विमानले काठमाडौंबाट उनीहरुको उद्धार गरेको हो ।

दोहाबाट शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मिनेटको अन्तरमा अवतरण गरेका दुईटा चार्टरविमानबाट उनीहरुलाई दोहा लगिएको हो  त्यहाँबाट उनीहरु आफ्ना मुलुकका लागि हुने नियमित उडानमा स्वदेश फर्किने छन् 

शनिबार भएका दुईटा चार्टर उडानमध्ये जर्मन दुताबासको दोस्रोपटक हो  उसले शुक्रबार पनि काठमाडौंबाट सय जना जर्मनसहितयुरोपियनलाई स्वेदश पठाएको थियो 

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ५९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा