एन्फाको रौतहट एकेडेमीमा बनाइएको क्वारेन्टाइनमा ३६ जना राखियो | Khabarhub Khabarhub

एन्फाको रौतहट एकेडेमीमा बनाइएको क्वारेन्टाइनमा ३६ जना राखियो


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को रौतहटको एकेडेमीको क्वारेन्टाइनमा ३६ जनालाई राखिएको छ ।

एन्फाले शुक्रबार बेलुका रौतहटमा ३६ जनालाई राखिएको जानकारी दिएको हो ।

छिमेकि जिल्ला भारतबाट रोजगारी गर्न गएका नेपाली घर फर्किएपछि उनीहरुसँग कोरोना भाइरस आएको हुनसक्ने आशंकामा प्रदेश नम्बर २ को सरकारले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाएको हो ।

गौरको बैरगानिया नाकाबाट नेपाल फर्किएका उनीहरुका लागि चन्द्रनिगाहपुर नगरपालिकाले ५८ बेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६