अग्नि सापकोटा सभामुख बनेपछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु | Khabarhub Khabarhub
Logo
१६ फाल्गुन २०७६, शुक्रबार

अग्नि सापकोटा सभामुख बनेपछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु



काठमाडौं– अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बैठकको शुरुवातमै सभामुख सापकोटाले संघीय संसदका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् ।

अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरिरहेका छन् ।


भर्खर

0