स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण | Khabarhub Khabarhub

स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा एपीएफ अस्पतालको निरीक्षण


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका सचिव डा. सुरेश तिवारी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ अस्पतालको निरीक्षण गरेका छन्।

शुक्रबार बलम्बुस्थित अस्पतालमा पुगेर तिवारी र खनालले त्यहाँ उपचाररत कोरोना संक्रमितसँग स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

अस्पतालको आईसीयू, एचसीयू, भेन्टिलेटर, तथा जनरल वार्डका बिरामीसँग स्वास्थ्य अवस्था बारे कुरा गरेका थिए।

स्वास्थ्य मापदण्ड पालना गर्दै स्वास्थ्य सचिव तिवारी र सशस्त्र प्रहरी प्रमुख खनाल त्यहाँ पुगेका सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ०५ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको