गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका- ४ दोहलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

दोहलीको हुल भन्ने ठाउँबाटबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे सात बजेतिर दुर्घटना भएको श्रेष्ठले जानकारी दिए ।

जीपका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ५४ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय