म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक « Khabarhub
Logo
१४ माघ २०७७, बुधबार

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक



एजेन्सी- डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।

विश्व फुटबलको महान खेलाडी मानिने म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको हो ।

म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातको निधन भएको थियो ।

 


भर्खर

0