सिरियामा रूसी सेनाको हवाई हमला, ५० भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

सिरियामा रूसी सेनाको हवाई हमला, ५० भन्दा बढीको मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिरियाको इदलिब प्रान्तमा रूसी सैनिकको हवाई हमलामा ५० भन्दा बढीको मृत्यु भएको छ ।

इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा रहेको फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमणमा टर्की समर्थित लडाकूको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्य दर्जनौँ घाइते भएका छन् ।

आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विरामको उल्लङघन भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १० : ५५ बजे

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा