कलाकारलाई उमेरले छेक्दैन | Khabarhub Khabarhub

कलाकारलाई उमेरले छेक्दैन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित चरित्र अभिनेता (भिलेन) प्रेम चोपडा यहि २३ सेटेम्बरबाट ८५ बर्ष लागेका छन् । सन् १९७० को दशकमा बलिउडमा भिलेनको रुपमा उदाएका प्रेम चोपडाको अभिनयका फ्यान हरकोहि हुने गरेका छन् ।

प्रेम चोपडाले हिन्दी फिल्मको क्षेत्रमा उनले ६ दशकभन्दा बढि समय बिताए । दशकौ लामो हिन्दी फिल्मी करीयरमा ३६० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । उनले बबी, कटी पतंग र दो रास्तेमा गरको अभिनयका कारण बलिउडमा स्थापित गराएको थियो ।

प्रेम चोपडाका अनुसार प्रतिभाको कुनै उमेर हुदैन । उनले कलाकार कहिल्यै रिटायर नहुने धारणा राख्दछन् । काम प्रति लगाव भएका हरेकले आफ्नो रोजाईको क्षेत्रमा जुनै उमेरमा पनि प्रवेश पाउने र सफलत पाउन सक्ने प्रेमको विश्वास छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०