सुनसान भक्तपुर दरबार क्षेत्र (फोटोफिचर) | Khabarhub Khabarhub

सुनसान भक्तपुर दरबार क्षेत्र (फोटोफिचर)



काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि सुरु गरिएको निषेधाज्ञापछि विश्व सम्पदामा सूचीकृत भक्तपुरको दरबार क्षेत्रमा बिहीबार सुनसान थियो ।

सामान्य पानी परिरहँदा दरबार क्षेत्रको सुन्दरतामा अझै निखार देखिन्थ्यो भने एकाध बाहेक सर्वसाधारण घरबाहिर निस्केका थिएनन् ।

पानी झरीमा देखिएको भक्तपुरको दृश्य हेर्नुहोस्

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : ०३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका