आहा ! सुन्दर सालदाङ गाउँ | Khabarhub Khabarhub

आहा ! सुन्दर सालदाङ गाउँ


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको छ । विभिन्न क्षेत्रको निषेधाज्ञासहित कोरोना भाइरस संक्रमण रोक्न जारी गरिएका विभिन्न आदेशकाबीच देशको राजधानी शहर काठमाडौंसहित देशका मुख्य शहर प्रायः ठप्प छन् ।

यही बेलामा दूरदराजका ग्रामिण बस्ती भने मुस्कुराइरहेका छन् । जहाँ कोरोनाको न कुनै सन्त्राछ न कुनै कामनै ठप्प भएका छन् । किसान आफ्नो दैनिकीमा व्यस्त छन् । अनि नियमित फसल पनि उत्पादन भइरहेको छ ।

मनसुनको समयमा खुलेको मौसम र प्राकृति सुन्दरताले सबैलाई लोभ्याउँछ । यस्तै दृश्य छन्  शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ गाउँ डोल्पाका।

हेर्नुहोस तपाईंले आहा ! सुन्दर सालदाङ गाउँ भन्ने केहि दृश्य :

शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ गाउँ डोल्पा । माटोले निर्माण गरिएका एक तले घरमा कम चिसो होस भनि बनाएको हुन्छ ।

शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ डोल्पा लगाएका उवा । यहाँको सबै भन्दा बढी फल्ने अन्न मध्ये उवा नै पर्दछ ।

शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ डोल्पा लगाएका आलु । यहाँ आलु राम्रो उत्पादन हुने गर्दछ ।
शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ गाउँ डोल्पा । माटोले निर्माण गरिएका एक तले घरमा कम चिसो होस भनि बनाएको हुन्छ ।

तस्वीर रासस

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : ५१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा