शाहीद कपुरले पास्ता बनाएपछि उनकी पत्नीमा छाएको खुसी... | Khabarhub Khabarhub

शाहीद कपुरले पास्ता बनाएपछि उनकी पत्नीमा छाएको खुसी…


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता शाहिद कपुर र उनकी पत्नी मीरा राजपुतलाई हट जोडी मानिन्छ ।

त्यसैले पनि सामाजिक सञ्जालमा शाहिद र मीराका रोमान्टिक फोटाहरु भाइरल हुने गरेका छन् ।

शाहिद कपुरले सन् २०१५ जुलाई ७ मा मीरा राजपूतसँग विवाह गरेका थिए । विवाहको ५ वर्षपछि शाहिदले पत्नीका लागी केहि यस्तो काम गरे जसबाट मीरा अत्यन्त खुसी छन् । मीराले इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै शाहिदको कामलाई ताारिफ गरेकि छन् ।

खासमा कुरा कुनै ठुलो थिएन । हतपत्त भान्सामा नछिर्ने शाहिदले मीराका लागी पास्ता बनाएका थिए ।

विवाहको ५ बर्षमा पहिलो पटक शाहिदले मीराका लागी आफ्नो हातले पास्ता बनाएका हुन् ।

त्यसैले पनि मीराका लागी शाहिदले बनाएको पास्ता महत्वपुर्ण हुने नै भयो । तसर्थ उनले इन्स्टाग्राममा फोटो शेयर गर्दै लेखेकि छन्, ‘५ बर्षमा पहिलो पटक मेरो पतीले मेरालागी कुक गर्नुभयो । र मैले खाए मध्येको यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ठ पास्ता हो ।’

शाहिद र मीरा दुबै सामाजिक सञ्जालमा निकै एक्टिभ भेटिन्छन् । लकडाउनमा शाहिदले मिराका साथमा कैयौं तस्बिर शेयर गरेका थिए । मीरा र शाहिदका दुई सन्तान छन्, मीशा र जैन कपुर ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १० : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका